Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:10 - पवित्र बाइबल

10 फेरि मेरो शत्रुहरूले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरूले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरूले उसलाई, हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब मेरी शत्रुले, जसले मलाई भनेकी थिई, ‘तेरो परमेश्‍वर खोइ त?’ त्‍यसले त्‍यो देख्‍नेछे र लाजले भुतुक्‍क हुनेछे। मेरा आँखाले नै त्‍यसको पतन देख्‍नेछन्‌। अहिले पनि त्‍यो गल्‍लीको हिलोझैँ खुट्टामुनि कुल्‍चिनेछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब हाम्रा शत्रुहरू त्‍यो देखेर लाजमा पर्नेछन्। ती शत्रुहरूले अघि हामीलाई खिसी गर्दै यसो भन्‍दथे, “तिमीहरूका परमप्रभु परमेश्‍वर खोइ?” तिनीहरू हार्नेछन् र बाटाहरूमा हिलो कुल्‍चिएझैँ कुल्‍चिनेछन्। यी सबै हामीले आफ्‍नै आँखाले देख्‍नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि मेरा शत्रुले यो देख्नेछन्, र तिनीहरू लज्जित हुनेछन्, जसले मलाई यसो भनेकी थिई, “याहवेह तेरो परमेश्‍वर कहाँ छन्?” मेरो आँखाले त्यसको पतन देख्नेछ; अहिले पनि त्यो गल्‍लीहरूमा हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:10

Následuj nás:

Reklamy


Reklamy