Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:9 - पवित्र बाइबल

9 परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरू र तिमीहरू जो यहाँ जम्मा भएकाहरू हो ध्यन देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ध्‍यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्‍छ— तपाईंका नाउँको भय मान्‍नु ज्ञान हो— “लाठो र त्‍यसलाई नियुक्त गर्नेको कुरामा ध्‍यान देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुको भय मान्‍नु बुद्धिको कुरा हो। सहरका मानिसहरूलाई उहाँले भन्‍नुहुन्‍छ, “सहरमा भेला भएका मानिसहरू हो, तिमीहरू सुन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ— र तपाईंको नामको भय मान्‍नु बुद्धि हो, अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:9

Následuj nás:

Reklamy


Reklamy