मीकाको पुस्तक 6:8 - पवित्र बाइबल8 हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ, त्यो बताउनु भएको छ। मानिसहरूसँग तिमी साँच्चो बन, अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अँहँ, होइन! के कुरो असल छ, प्रभुले हामीलाई बताउनुभएको छ। हामीबाट उहाँले यी कुरा चाहनुहुन्छ; जे कुरा न्यायसङ्गत छ, त्यो गर्नू, निरन्तर प्रेम गर्नू र आफ्ना परमेश्वरअघि नम्रतासाथ जीवन बिताउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। अनि याहवेहले तँबाट के चाहनुहुन्छ? केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू। Viz kapitola |