Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:7 - पवित्र बाइबल

7 के परमप्रभु एक हजार भेंडा़ र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मैले हजारौं भेडाहरू वा बगेर नसकिने खोलाझैँ जैतुनको तेल ल्‍याएँ भने परमप्रभु खुसी हुनुहुन्‍छ? के म उहाँलाई मेरो पापको लागि जेठो छोरो चढाऊँ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 के याहवेह हजारौँ भेडाहरू, जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र? के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ? मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:7

Následuj nás:

Reklamy


Reklamy