मीकाको पुस्तक 6:3 - पवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ? मलाई भन मैले तिमीहरूलाई के गरें? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजा हो! मैले तिमीहरूलाई के गरें? कसरी म तिमीहरूमाथि भार भएँ? उत्तर देओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ। Viz kapitola |