Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:15 - पवित्र बाइबल

15 तिमीहरू आफ्नो बिऊ छर्छौ, तर तिमीहरू बाली काट्ने छैनौ। तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ। तिमी दाख पेलेर दाखरस त निकाल्छौ तर पिउँन पर्याप्त हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तैंले रोप्‍न त रोप्‍छस्, तर कटनी गर्नेछैनस्‌। तैंले जैतूनको तेल निकाल्‍न त निकाल्‍छस्, तर आफ्‍नो जीउमा लगाउन पाउनेछैनस्‌। दाख पेल्‍न त पेल्‍छस्, तर दाखमद्य पिउन पाउनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूले अन्‍न छर्न त छर्नेछौ तर फसल बटुल्‍नेछैनौ। तिमीहरूले जैतुनको तेल निकाल्‍नेछौ तर त्‍यो कहिल्‍यै चलाउन पाउनेछैनौ। तिमीहरूले दाख पेल्‍नेछौ तर दाख कहिल्‍यै पिउन पाउनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ; तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ; तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:15

Následuj nás:

Reklamy


Reklamy