Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:14 - पवित्र बाइबल

14 तिमीहरूले भोजन गर्नेछौ तर तिम्रो पेट भरिने छैन। अनि फेरि तिमी भोको हुनेछौ। तिमीले मानिसहरूलाई बचाउने कोसिस गर्छौ तर तिमीले जसलाई बचाउँछौ, म त्यसलाई तरवारले काटिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तँ खान त खान्‍छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्‍चय त गर्छस्‌ तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस्‌ त्‍यो म तरवारलाई दिइहाल्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिमीहरूले खान त खान्‍छौ तर अघाउँदैनौ, वास्‍तवमा तिमीहरू भोकै रहन्‍छौ। तिमीहरूले चीज-बीज राख्‍न त राख्‍छौ तर बचाउन सक्‍दैनौ। तिमीहरूले केही कुरो बचाइहाल्‍यौ भने पनि म त्‍यो लडाइँमा नष्‍ट पारिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ; तिमीहरूको पेट अझै भोकै रहनेछ। तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ; किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:14

Následuj nás:

Reklamy


Reklamy