मीकाको पुस्तक 6:13 - पवित्र बाइबल13 यसकारण मैले तिमीहरूलाई दण्ड दिन शुरु गरें। म तिमीहरूलाई तिमीहरूको पापको कारण नष्ट गरिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसकारण तिमीहरूका पापले गर्दा तिमीहरूको विध्वंस हुने काम मैले सुरु गरिसकेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण तेरा पापहरूको कारण, तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु। Viz kapitola |