मीकाको पुस्तक 6:12 - पवित्र बाइबल12 त्यस शहरका धनी मानिसहरू निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरू अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरू तिनीहरूको झूटो कुरा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्। त्यसका मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूको बीचमा धनीहरूले गरीबहरूलाई शोषण गर्छन्। तिमीहरू सबै जना झूटा छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्; तेरा मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्। Viz kapitola |