Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:11 - पवित्र बाइबल

11 के मैले ती दुष्ट मानिसहरूलाई बेवास्ता गर्ने? जसले अझै पनि कपट तराजु र छलको ढकले मानिसहरूलाई ठगिरहेका छन्?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 के कपटको तराजू र छलका ढकको थैलो राख्‍नेलाई म निर्दोष तुल्‍याऊँ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 छलको ढक-तराजू वा माना पाथी चलाउने मानिसहरूलाई म कसरी क्षमा गर्न सक्‍छु र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 के छलको ढक चलाउने र झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ?

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:11

Následuj nás:

Reklamy


Reklamy