मीकाको पुस्तक 6:1 - पवित्र बाइबल1 परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ: “उठ अनि पहाडको सामुन्ने खडा हौ, अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ। पहाडहरूलाई आफ्नो कथा सुनाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु जे भन्नुहुन्छ, सो तिमीहरू ध्यानसित सुन: “खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्छौ डाँड़ाहरूले सुनून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलको विरुद्धमा परमप्रभु के भन्नुहुन्छ, तिमीहरू सुन, “खडा होओ, पर्वतहरूका सामु तिमीहरूको उजुर पेश गर र डाँडाहरूले तिमीहरूका कुरा सुनून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले के भन्नुहुन्छ, ध्यानसँग सुन: “खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर; तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्। Viz kapitola |