मीकाको पुस्तक 5:4 - पवित्र बाइबल4 अनि ऊ खडा हुन्छ आफ्नो भेंडा़को बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाउँछ। तिनीहरू सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँको महानता पुग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जब उनी आउँछन्, तब उनले परमप्रभुको शक्ति र आफ्ना परमेश्वर परमप्रभुको महामहिमामा आफ्ना प्रजामाथि राज्य गर्नेछन्। तिनका प्रजा सुरक्षासाथ बास गर्नेछन् किनभने सारा पृथ्वीका मानिसहरूले उनको महान्ता स्वीकार्नेछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ। Viz kapitola |