मीकाको पुस्तक 5:15 - पवित्र बाइबल15 त्यहाँ केही जातिहरू छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरूसित क्रोधित हुनेछु र म तिनीहरूसित बद्ला लिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मेरा आज्ञा नमान्ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि मेरा आज्ञा नमान्ने जातिहरूसित म आफ्नो प्रचण्ड क्रोधमा साटो फेर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग म मेरो रिस र क्रोधमा बदला लिनेछु।” Viz kapitola |