मीकाको पुस्तक 5:10 - पवित्र बाइबल10 परमप्रभु भन्नुहुन्छ, “त्यसदिन म तिम्रा घोडाहरू खोस्नेछु र म तिम्रा रथहरू नष्ट गरिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला म तिमीहरूका घोडाहरू खोस्नेछु र रथहरू नष्ट पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूका रथहरूलाई नष्ट पार्नेछु। Viz kapitola |