Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:9 - पवित्र बाइबल

9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ? के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो, र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अब तिमी किन चिच्‍याई-चिच्‍याई रुन्‍छौ। के तिम्रा राजा छैनन्‌? के तिम्रो सल्‍लाहकार नष्‍ट भयो र प्रसववेदनामा परेकी स्‍त्रीलाई जस्‍तै तिमीलाई पीडाले पक्रेको छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तँ किन यसरी चिच्‍याएर रुन्‍छस्? स्‍त्रीले सुत्‍केरी हुने पीडा पाएझैँ तँ किन कष्‍ट भोग्‍छस्? के तेरो कोही राजा नभएकोले वा तेरा सल्‍लाहकारहरूको मृत्‍यु भएको हुनाले त्‍यसो भएको हो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, के तेरा निम्ति कुनै राजा छैनन्? के तेरो शासक नष्‍ट भएको छ? के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्?

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:9

Následuj nás:

Reklamy


Reklamy