Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:8 - पवित्र बाइबल

8 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्, र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ। जसरि पहिला थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्‍ला, तँलाई पहिलेको राज्‍य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्‍वरले आफ्‍नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्‍ट आफैं राज्‍यको राजधानी सहर बन्‍नेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।”

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:8

Následuj nás:

Reklamy


Reklamy