Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:6 - पवित्र बाइबल

6 परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरूलाई म त्यसदिन जम्मा गर्नेछु, अनि धपाईएकाहरूलाई र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म लङ्गड़ाहरूलाई जम्‍मा गर्नेछु, अनि निर्वासितहरूलाई र जसलाई मैले शोकमा पारेको थिएँ, तिनीहरूलाई म भेला गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो समय आउँदै छ मैले दण्‍ड दिएका र कैदमा दु:ख भोगेका मानिसहरूलाई एकसाथ भेला गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु; म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु, जसमाथि मैले शोक ल्याएको थिएँ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:6

Následuj nás:

Reklamy


Reklamy