मीकाको पुस्तक 4:4 - पवित्र बाइबल4 तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरूलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरू भन्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हरेक मानिस आफ्नो दाखको बोट र आफ्नो नेभाराको बोटमुनि बस्नेछ, र कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनकि सर्वशक्तिमान् परमप्रभुले नै बोल्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हरेक मानिस आफ्नो दाखको बोट र आफ्नो नेभाराको बोटमुनि शान्तिसँग बस्नेछ र कसैले तिनीहरूलाई डर देखाउनेछैन किनकि सर्वशक्तिमान् परमप्रभुले नै यस्तो प्रतिज्ञा गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हरेक मान्छे आफ्नै दाखको बोटमुनि र आफ्नै नेभाराको रूखमुनि बस्नेछ; अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ। Viz kapitola |