Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:2 - पवित्र बाइबल

2 धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 धेरै जाति-जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अनि ती मानिसहरूले भन्‍नेछन्, “हामी परमप्रभुको पर्वत उक्‍लेर इस्राएलका परमेश्‍वरको मन्‍दिरमा जाऔँ किनकि उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाइदिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिंड्‍नेछौं किनभने परमप्रभुका शिक्षा यरूशलेमबाट आउँछ र सियोनबाट वचन फैलिनेछ र उहाँ आफ्‍ना प्रजासँग बोल्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 धेरै राष्ट्रहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:2

Následuj nás:

Reklamy


Reklamy