मीकाको पुस्तक 4:1 - पवित्र बाइबल1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाड़चाहिँ पहाड़हरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँड़ाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आउँदा दिनहरूमा मन्दिर बनिएको डाँडा सबैभन्दा अग्लो र उच्च हुनेछ। धेरै जातिहरू ओइरिएर त्यहाँ आउनेछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्। Viz kapitola |