Online Bible

- Reklamy -




मीकाको पुस्तक 3:9 - पवित्र बाइबल

9 हे याकूबका अगुवाहरू, इस्राएलका शासकहरू, तिमीहरू मेरो कुरा सुन। तिमीहरू न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरूले त्यसलाई बाङ्गो पारिदिन्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्‍यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्‌ग्‍याउँछौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे इस्राएलका शासकहरू हो, तिमीहरू, जो न्‍यायलाई तिरस्‍कार गर्दछौ र राम्रोलाई नराम्रो पार्दछौ, सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे याकोबका अगुवाहरू, र इस्राएलका शासकहरू हो, यो कुरा सुन! जसले न्यायलाई घृणा गर्दछौ र ठिक कुरालाई बङ्ग्याउँदछौ;

Viz kapitola kopírovat




मीकाको पुस्तक 3:9

Následuj nás:

Reklamy


Reklamy