मीकाको पुस्तक 3:8 - पवित्र बाइबल8 तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर म त याकूबलाई तिनको अपराध र इस्राएललाई तिनको पाप जनाइदिनलाई परमप्रभुका आत्माद्वारा शक्ति, न्याय र पराक्रमले पूर्ण छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर मलाई चाहिँ परमप्रभुले आफ्ना आत्मा र शक्तिले भर्नुहुनेछ र इस्राएलका मानिसहरूलाई तिनीहरूका पाप बताउन साहस र न्यायको ज्ञान दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर मचाहिँ शक्तिले भरिएको छु, म याकोबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पाप बताइदिन याहवेहको आत्माले सामर्थ्य र न्यायले भरिएको छु। Viz kapitola |