मीकाको पुस्तक 3:6 - पवित्र बाइबल6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरूलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरूमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरूलाई दिन पनि रात जस्तै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण तिमीहरूमाथि दर्शनरहितको रात आइपर्नेछ। अन्धकार हुनेछ, तर तिमीहरूले जोखना हेर्न पाउनेछैनौ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र दिनचाहिँ तिनीहरूका निम्ति अँध्यारो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “हे अगमवक्ताहरू हो! तिमीहरूको दिन सकिन आँट्यो, तिमीहरूलाई अन्धकारले छोप्दै छ। तिमीहरूले अगमवाणीका दर्शनहरू पाउँनेछैनौ र भविष्यवाणी पनि गर्न सक्नेछैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात, र जोखनाबिनाको अन्धकार हुनेछ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ; अनि तिनीहरूका निम्ति दिन अन्धकार हुनेछ। Viz kapitola |