Online Bible

- Reklamy -




मीकाको पुस्तक 3:5 - पवित्र बाइबल

5 परमप्रभु झूटा अगमवक्ताहरूको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरूलाई पाप गर्न लगाए। “यदि मानिसहरूले यी झूटो अगमवक्ताहरूलाई खान दिए भने तिमीहरूलाई ‘शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरूले खान दिएनन् भने तिनीहरूको विरूद्ध सेनाहरू भड्काउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “मेरो प्रजालाई कुमार्गमा हिँड्‌न लाउने अगमवक्ताहरूचाहिँ कसैले तिनीहरूलाई खान दिँदा तिनीहरू शान्‍तिको घोषणा गर्छन्‌। यदि त्‍यसले खान दिएन भने, त्‍यसको विरुद्धमा लड़ाइँ गर्न तिनीहरू तयार गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मेरा प्रजालाई ती अगमवक्ताहरूले धोका दिएका छन्, जसले पैसा लिएर तिमीहरूलाई शान्‍ति हुनेछ भनी वचन दिन्‍छन् र पैसा नदिनेलाई तिमीहरू लडाइँमा पर्नेछौ भनी तर्साउँछन्। त्‍यस्‍ता अगमवक्ताहरूलाई परमप्रभु भन्‍नुहुन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह यसो भन्‍नुहुन्छ: “ती अगमवक्ताहरू, जसले मेरा मानिसहरूलाई कुमार्गमा डोर्‍याउँछन्। यदि तिनीहरूले केही खानेकुरा पाए भने, तिनीहरूले ‘तिमीहरूलाई शान्ति होस्,’ भनेर घोषणा गर्छन्। तर यदि कसैले तिनीहरूलाई खानेकुरा दिएनन् भने, तिनीहरू त्यसको विरुद्धमा युद्धको तयारी गर्छन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 3:5

Následuj nás:

Reklamy


Reklamy