मीकाको पुस्तक 3:2 - पवित्र बाइबल2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरू, जसले भलाइलाई घृणा गर्छौ र खराबी रुचाउँछौ। तिमीहरू, जसले मेरा प्रजाको छाला काढ्दछौ र तिनीहरूका हाड़देखि मासु निकाल्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर तिमीहरूले असल कुरालाई घृणा गर्दछौ र दुष्ट कुरा मन पराउँछौ। तिमीहरू मेरा प्रजाको छाला काढ्छौ र तिनीहरूका मासु हड्डीबाट लुछ्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्टतालाई प्रेम गर्छौ; जसले मेरा मानिसहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूबाट मासु लुछेर निकाल्छौ; Viz kapitola |