Online Bible

- Reklamy -




मीकाको पुस्तक 2:9 - पवित्र बाइबल

9 मेरो मानिसका स्त्रीहरूलाई तिमीहरूले घरबाट निकालेर जानको निम्ति बिवश बनायौ, जुन घरहरू राम्रो र आरामदायी थिए तिमीले उनीहरूको सा-साना नानीहरूलाई मेरो आशिष देखि बन्चित गरायौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मेरा प्रजाका स्‍त्रीहरूलाई तिनीहरूका आनन्‍दमय घरहरूबाट तिमीहरू निकालिदिन्‍छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष्‌ सदाको निम्‍ति तिमीहरू खोसिलैजान्‍छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मेरा प्रजाका सुखका घरबाट स्‍त्रीहरूलाई तिमीहरूले धपाउँछौ र तिनीहरूका छोरा-छोरीहरूबाट मेरा आशिष् सदाको निम्‍ति लुटेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 2:9

Následuj nás:

Reklamy


Reklamy