Online Bible

- Reklamy -




मीकाको पुस्तक 2:5 - पवित्र बाइबल

5 जब त्यो भूमि परमप्रभुका मानिसहरूको सभामा चिठ्ठाहालेर बाँडिन्छ, प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 जब परमप्रभुको प्रजालाई जमिन फर्काइदिने समय आउँछ, तब तिमीहरूले त्‍यसबाट केही हिस्‍सा पाउनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन।

Viz kapitola kopírovat




मीकाको पुस्तक 2:5

Následuj nás:

Reklamy


Reklamy