मीकाको पुस्तक 2:10 - पवित्र बाइबल10 उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उठ, गइहाल! किनकि यो तिमीहरूको विश्राम गर्ने ठाउँ होइन, किनभने त्यो दूषित पारिएको छ, केही उपाय नहुने गरी यो नष्ट पारिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उठेर जाओ, यहाँ अब सुरक्षा पाउनेछैनौ। तिमीहरूका पापले गर्दा यो ठाउँ विनाश हुन लागेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ। Viz kapitola |