Online Bible

- Reklamy -




मीकाको पुस्तक 1:9 - पवित्र बाइबल

9 सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरूको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि त्‍यसको घाउ निको हुनेछैन। त्‍यो यहूदासम्‍म आएको छ। त्‍यो मेरो प्रजाको ढोकासम्‍म पुगेको छ, अर्थात्‌ यरूशलेमसम्‍मै पुगेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सामरियाका चोटहरू निको हुनेछैनन् र यहूदालाई पनि त्‍यस्‍तै चोट लाग्‍न आँटेको छ। विनाशचाहिँ मेरा प्रजा बास गर्ने यरूशलेमका ढोकामा पुगिसकेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; त्यो यहूदासम्म नै फैलिएको छ। त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 1:9

Následuj nás:

Reklamy


Reklamy