Online Bible

- Reklamy -




मीकाको पुस्तक 1:8 - पवित्र बाइबल

8 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिँड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्‌नेछु। म स्‍यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसपछि मीकाले भने, “यसैकारण म रुँदै विलाप गर्नेछु। मेरो मनको वेदना देखाउन म नाङ्गो भई खाली खुट्टाले हिंड्‍नेछु। म स्‍यालझैँ कराउनेछु र लाटोकोसेरोले झैँ बिलौना गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसैकारण म रुँदै विलाप गर्नेछु; म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। म स्यालले जस्तै कराउनेछु, र उल्‍लुले जस्तै बिलौना गर्नेछु।

Viz kapitola kopírovat




मीकाको पुस्तक 1:8

Následuj nás:

Reklamy


Reklamy