मीकाको पुस्तक 1:14 - पवित्र बाइबल14 यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरूले इस्राएलका राजालाई धोका दिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण मोरेशेत-गातलाई बिदाका उपहारहरू तिमीहरूले दिनेछौ। अक्जीबको नगर इस्राएलका राजाहरूलाई धोका दिने प्रमाणित हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि अब यहूदाका मानिसहरू हो, तिमीहरूले मोरेशेत-गात सहरसँग बिदा माग। अक्जीबको सहरबाट इस्राएलका राजाहरूले केही मद्दत पाउनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण तिमीहरूले नै मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। इस्राएलका राजाहरूका निम्ति अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ। Viz kapitola |