Online Bible

- Reklamy -




मीकाको पुस्तक 1:11 - पवित्र बाइबल

11 हे शाफीरका वासिन्दाहरू हो, तिमीहरू आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरू जो सानानको वासिन्दाहरू हुन् तिनीहरू बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरूको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 ए शाफीरमा बस्‍नेहरू हो, नाङ्गा र लज्‍जित भएर निस्‍किजाओ। सानानमा बस्‍नेहरू बाहिर आउनेछैनन्‌। बेथ-एजेल शोक गर्दैछ, त्‍यसको रक्षा गर्ने ठाउँ तिमीहरूबाट लगिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 शाफीरका बासिन्‍दाहरू नाङ्गै लज्‍जित भई कैदमा जाऊन्। सानानका बासिन्‍दाहरू सहरबाट बाहिर ननिक्‍लून्। बेथ-एजेलका मानिसहरूको रुवाबासी सुन्‍दा त्‍यस ठाउँमा शरण लिने ठाउँ छैन रहेछ भनी बुझ्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे शाफीरका बासिन्दाहरू हो, नाङ्गा र लज्जित भएर निस्किजाओ। सानानका बासिन्दाहरू, बाहिर आउनेछैनन्। बेथ-एजेल शोकमा छ; अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन।

Viz kapitola kopírovat




मीकाको पुस्तक 1:11

Následuj nás:

Reklamy


Reklamy