Online Bible

- Reklamy -




मत्ती 9:35 - पवित्र बाइबल

35 येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 येशू समस्‍त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्‌नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 येशूले सबै सहर र गाउँका सभाघरमा शिक्षा दिँदै परमेश्‍वरको राज्‍यको सुसमाचार सुनाउनुभयो र मानिसहरूका सबै रोग-बिमार निको पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।

Viz kapitola kopírovat




मत्ती 9:35

Následuj nás:

Reklamy


Reklamy