मत्ती 9:32 - पवित्र बाइबल32 जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 जब उहाँहरू निस्केर जाँदैहुनुहुन्थ्यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्याइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरू गएपछि मानिसहरूले एक जना भूत लागेर लाटो भएको मानिसलाई येशूकहाँ ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो। Viz kapitola |