Online Bible

- Reklamy -




मत्ती 9:31 - पवित्र बाइबल

31 तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिँजाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तर तिनीहरू गए, र त्‍यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तर तिनीहरू त्‍यहाँबाट गएर उहाँको बारेमा झन् सबैतिर सुनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।

Viz kapitola kopírovat




मत्ती 9:31

Následuj nás:

Reklamy


Reklamy