मत्ती 9:30 - पवित्र बाइबल30 त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 र तिनीहरू देख्ने भए। येशूले तिनीहरूलाई भन्नुभयो, “होश राख है! यो कुरा कसैलाई पनि नभन्नू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।” Viz kapitola |