मत्ती 9:25 - पवित्र बाइबल25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 भीड़लाई बाहिर निकाल्नुभएपछि उहाँ भित्र पस्नुभयो, र त्यस ठिटीको हात समात्नुभयो, अनि त्यो ठिटी जुरुक्क उठी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी। Viz kapitola |