Online Bible

- Reklamy -




मत्ती 9:21 - पवित्र बाइबल

21 तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनकि त्‍यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 किनभने तिनलाई ‘उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुने थिएँ’ भन्‍ने लागेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।”

Viz kapitola kopírovat




मत्ती 9:21

Následuj nás:

Reklamy


Reklamy