Online Bible

- Reklamy -




मत्ती 9:19 - पवित्र बाइबल

19 तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 येशू उठ्‌नुभयो र आफ्‍ना चेलाहरूसँग तिनको पछि लाग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए।

Viz kapitola kopírovat




मत्ती 9:19

Následuj nás:

Reklamy


Reklamy