Online Bible

- Reklamy -




मत्ती 9:14 - पवित्र बाइबल

14 त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्‍तछौं, तर तपाईंका चेलाहरू उपवास बस्‍दैनन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्‍छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्‍दैनन्, किन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?”

Viz kapitola kopírovat




मत्ती 9:14

Následuj nás:

Reklamy


Reklamy