मत्ती 9:11 - पवित्र बाइबल11 येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब फरिसीहरूले त्यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो देखेर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले उहाँका चेलाहरूलाई भने, “यो के हो? तिमीहरूका गुरु त कर उठाउने र अरू पापीहरूसँगै बसेर खाँदा रहेछन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?” Viz kapitola |