Online Bible

- Reklamy -




मत्ती 8:6 - पवित्र बाइबल

6 अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “हजुर, मेरो नोकर पक्षघात रोगले घरमा थलिएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।”

Viz kapitola kopírovat




मत्ती 8:6

Následuj nás:

Reklamy


Reklamy