मत्ती 8:33 - पवित्र बाइबल33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 सुँगुर चराउनेहरू भागेर सहरतिर गए। सहरमा पुगेर तिनीहरूले सबै घटना र भूत लागेका मानिसहरू कसरी निको भए भन्ने कुरासमेत सुनाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए। Viz kapitola |