मत्ती 8:31 - पवित्र बाइबल31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अनि ती भूतहरूले येशूलाई बिन्ती चढाउँदै भने, “हामीलाई निकाल्नु नै हुन्छ भने तिनै सुँगुरहरूभित्र पस्ने आज्ञा दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।” Viz kapitola |