Online Bible

- Reklamy -




मत्ती 8:28 - पवित्र बाइबल

28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्‍दा थिए, कि कोही पनि त्‍यहाँबाट आउन-जान सक्‍दैनथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 येशू तालको पारिपट्टि गदरिनीहरूको मुलुकमा आइपुग्‍नुहुँदा चिहानका गुफाहरूबाट निस्‍केर आएका दुई जना भूत लागेका मानिसहरूले उहाँलाई भेटे। तिनीहरू त यतिसम्‍म डरलाग्‍दा भएका थिए कि त्‍यस बाटोबाट कोही पनि हिँड्दैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो।

Viz kapitola kopírovat




मत्ती 8:28

Následuj nás:

Reklamy


Reklamy