मत्ती 8:27 - पवित्र बाइबल27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यस्तो भएको देखेर सबैले छक्क परेर भन्न लागे, “यी त कस्ता मानिस रहेछन्, यिनले भनेको त आँधीबेहरी र छालले समेत मान्दा रहेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।” Viz kapitola |