Online Bible

- Reklamy -




मत्ती 8:25 - पवित्र बाइबल

25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 चेलाहरू आएर यसो भन्‍दै उहाँलाई बिउँझाए, “बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्‍ट हुन लाग्‍यौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अनि चेलाहरूले येशूको छेउमा गएर उहाँलाई उठाउँदै भने, “गुरुज्‍यू, हामीलाई बचाउनुहोस्, हामी त मर्न लाग्‍यौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!”

Viz kapitola kopírovat




मत्ती 8:25

Následuj nás:

Reklamy


Reklamy