मत्ती 8:19 - पवित्र बाइबल19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यति नै बेला एक जना धर्म-गुरुले उहाँकहाँ आएर भने, “गुरुज्यू, तपाईं जहाँ गए पनि म तपाईंसँगै जानेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” Viz kapitola |