मत्ती 8:17 - पवित्र बाइबल17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो: “उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्नुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।” Viz kapitola |