Online Bible

- Reklamy -




मत्ती 8:16 - पवित्र बाइबल

16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जब साँझ पर्‍यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्‍याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्‍नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 साँझ परेपछि मानिसहरूले भूत लागेका धेरै बिरामीहरूलाई येशूकहाँ ल्‍याए। येशूले आफ्‍नो बोलीले नै भूतहरूलाई निकाल्‍नुभयो र सबै बिरामीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब साँझ पर्‍यो, दुष्‍ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat




मत्ती 8:16

Následuj nás:

Reklamy


Reklamy